दुःख भए पनि हाँसेर बाँच्नुपर्ने रहेछ

विष्णु मुखिया, सचिव, झापा–हङकङ मञ्च विष्णु मुखियाका लागि हङकङ कर्मभूमि बन्यो, जीवनका ऊर्जाशील सयम हङकङमा बिताए पनि उत्तराद्र्धमा उनले स्वदेश फर्केर नयाँ पुस्तालाई पुर्खाको भूमिमै पसिना बगाउने पे्ररणा दिने सोच बनाएकी छन् । नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि विदेश उनका लागि बाध्यता बन्यो । भन्छिन्– ‘विदेश बसाई रहरले होइन, बाध्यताले हो, सधंैका लागि होइन, अल्पकालीन … Continue reading दुःख भए पनि हाँसेर बाँच्नुपर्ने रहेछ